काठमाडौँ – नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबारदेखि सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरू भएको छ। सोमबारदेखि सुरु भएको छलफल आज मंगलबार पनि हुँदैछ। तर, बजेट जस्तो राज्यका लागि प्राथमिकतामा रहेको विषयमाथि हुने छलफलमा हाम्रा सांसद् भने अनुपस्थित(गयल) रहेका छन्। प्रमुख राजनीतिक दलहरूकै शीर्ष बाहेक अन्य अधिकांश सांसद्हरूको उपस्थिति आजको संसद् भवनमा देख्न पाइएको […]