इन्डिया न्युज नेटवर्क, (एजेन्सी) । भारत र विश्वका बीच भारतीय विधार्थीले साँघुका रूपमा काम गर्छन् । त्यसैकारण उच्च शिक्षाको लागि विदेश–विदेश जान चाहने विद्यार्थीका लागि यात्रा प्रतिबन्ध हटाउनु भारतको पहिलो प्राथमिकता भएको विदेश सचिव हर्षवर्धन श्रृंगलाले बताएका छन् । युरोपेली संघका सदस्य राष्ट्र र स्विट्जरल्यान्डले कोभिशिल्ड खोपलाई मान्यता दिएको छ । तसर्थ, तिनीहरूले यात्रा प्रतिबन्ध […]