लालबाबु पण्डितको अात्मकथा आजदेखि बजारमा

पहिलोपटक मन्त्री भएकैबेला आफ्ना अडान र कामहरुले चर्चित बन्नपुगेका लालबाबु पण्डितको अात्मकथा ‘सिंहदरबार बदल्ने सङ्घर्ष ’ आजदेखिबजारमा उपलब्ध भएको छ। लालबाबु पण्डित नेकपा (एमाले)का नेता हुन्। उनी भूमिगतकालदेखि नै उक्त पार्टीसँग आवद्ध रहँदै आएका छन् तर, केही वर्षअघि मात्र पहिलोपटक मन्त्री हुनासाथ उनी दुईवटा कुराले एकाएक चर्चाका पात्र बनेका थिए।

सम्बन्धित सामग्री

कार्यकारी पदबाट आजैबाट बिदा लिन्छु : लालबाबु पण्डित

चितवन : नेकपा एमालेका नेता लालबाबु पण्डितले आजबाट कुनै कार्यकारी पदमा नरहेको बताएका छन्। दशौँ महाधिवेशनमा उपाध्यक्ष वा सचिव पदमा आकांक्षा व्यक्त गरेका पण्डित केपी शर्मा ओलीको सूचीमा नपरेपछि उनले असन्तुष्टि जनाएका हुन्। पण्डितले फेसबुकमा लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौँ महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना।’