डीभी–पीआरको फाराम भरे शिक्षक र कर्मचारीको जागिर चट्

काठमाडौंः सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवासीय अनुमति लिन आवेदन दिए पनि उनीहरुको जागिर चट् हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय शिक्षा ...

सम्बन्धित सामग्री

माओवादीको सदस्यता नलिएपछि कांग्रेस र एमाले निकट शिक्षकको जागिर चट्

एक वर्ष पहिला रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नगर शिक्षकमा नाम निकालेर माध्यमिक विद्यालय कोटजहारीमा काम शुरु शिक्षक टेकबहादुर नेपाली दुई दिनअघि अचानक जागिरबाट हटाइए ।