भारतमा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ले शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन भव्य तरिकाले मनाउँदै छ तर विपक्षी कांग्रेसले भने यसलाई ‘राष्ट्रिय बेरोजगार दिवस’ को रुपमा मनाउने घोषणा गरेको छ ।यसका लागि बिजेपीले २० दिनको एक राष्ट्रव्यापी अभियानको योजना बनाएको छ जसलाई ‘सेवा र समर्पण अभियान’ को नाम दिइएको छ । यो अभियान ७ अक्टोबर समाप्त हुनेछ ।मोदीको ७१ औं जन्मदिन १७ सेप्टेम्बरमा (आज) परेको छ । यस्तै, यसको बीस दिनपछि अर्थात् ७ अक्टोबरमा आजभन्दा २० वर्षअघि