बलिउड अभिनेत्री शिल्पा शेट्टीका व्यापारी पति राज कुन्द्राका विषयमा नयाँ जानकारी सार्वजनिक भएको छ ।
मुम्बई क्राइम ब्रान्चलाई कुन्द्राले बेलायतमा दर्ता गरिएको केनरिक कम्पनीसँग आफ्नो कुनै साइनो नभएको बताउँदै आएका थिए । केनरिनका निर्देशक आफ्ना नातेदार प्रदीप बख्शी भएको उनले भनेका थिए ।
तर प्रहरीले कुन्द्राको ह्वाट्सयाप च्याट विश्लेषण गर्दा उनी पनि केनरिनमा पार्टनर भएको पत्ता लागेको छ ।
केनरिनबाट नै पोर्न भिडियोहरू अप्लोड गरिने गरेको थियो । ती भिडियो मुम्बईमा रहेको कुन्द्राको भियान इन्डस्ट्रीज कम्पनीबाट लन्डन ...