बागीलाई फकाउन रामचन्द्रको प्रयास : भक्कानिए कृष्णलाल, देउवा प्रचण्डलाई मानेनन् भेट्न, १३ मिनेटमा के - के भयो कुराकानी?

काठमाडौं : बिहीवार चितवनको भरतपुरमा चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको टोली*  पुगिसकेको छ। टोलीमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता पनि सहभागी छन्। माओवादी केन्द्रले रेनु दाहाललाई भरतपुरमा गठबन्धनले साझा उम्मेदवार बनाएको छ। अघिल्लोपटकको स्थानीय निर्वाचनमा पनि कांग्रेसकै सहयोगमा रेनु भरतपुर महानगरको मेयरमा निर्वाचित भएकी…