सवारी ज्यान मुद्दामा प्रदेशमन्त्री सोडारीका छोरा पक्राउ

धनगढी – सवारी ज्यान मुद्दामा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीका छोरालाई प्रहरीले पक्राउ गरेको छ। सोडारीका २३ वर्षीय छोरा बबीलाई आइतबार पक्राउ गरिएको हो। बबीको गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले बताए। पुस २ गते सोडारीले चलाएको बागमती […]