महाअभियोग प्रस्ताव अलपत्र पर्दैन : कानुनमन्त्री बडु

१८ फागुन, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महअभियोग प्रस्ताव अलपत्र नपर्ने बताएका छन् । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले प्रतिनिधिसभाको अबको बैठकले महाअभियोग प्रस्तावलाई सिफारिस समितिमा पठाउने दावी गरे । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले गत फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध […]