विभिन्न जिल्लामा लागूऔषधसहित चारजना पक्राउ

मकवानपुर, सिरहा र बाँकेबाट लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेबाट करिब ६ किलो गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४ झ्याङे बस्ने २४ वर्षीय विजय लामा छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । चुनियाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.२९ प ३०४४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी चालक विजयलाई पक्राउ गरेको हो । सि

सम्बन्धित सामग्री

पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ - NepaliPatra

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा आज बिहानै एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा सोमबार बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर […]

बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ

कञ्चनपुर – जिल्लामा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह […]

बालविवाह गरेको आरोपमा बेहुला-बेहुलीसहित चारजना पक्राउ

सल्यान : जिल्लामा बालविवाह गरेको आरोपमा प्रहरीले दुलाहा र दुलहीसहित चार जनालाई पक्राउ गरेको छ। शारदा नगरपालिका–४ पिपलनेटा निवासी १८ वर्षीया दुलाही र १७ वर्षीय दुलाहा, दुलाहाकी आमा र विवाहमा सहभागी पण्डितलाई  पक्राउ गरिएको हो। बिहीबार बालविवाह हुन लागेको सूचना पाएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी...

लागुऔषधसहित चारजना पक्राउ

कपिलवस्तु : कपिलवस्तुमा लागुऔषध ओसारपसारका लागि अटोरिक्साको प्रयोग गरिँदै आएको तथ्य बाहिरिएको छ। कपिलवस्तु प्रहरीले अटोरिक्सामा लुकाइछिपाई ल्याइएको अवस्थामा लागुऔषधसहित चार जनालाई पक्राउ गरेसँगै सो तथ्य बाहिरिएको हो। जिल्लामा खुला सिमानाको फाइदा उठाउँदै लागुऔषध प्रयोगकर्ताहरूले विभिन्न तरिकाले ओसारपसार गर्दै आएका छन्। प्र...