फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको अध्यक्षमा सुजिल श्रेष्ठ

काठमाडौँ – नेपाल फर्निचर तथा फर्निसिङ महासंघको अध्यक्षमा सुजिल श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। महासंघको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सुजिल श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो। संघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल, प्रथम उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा युवराज पौडेल र तृतीय उपाध्यक्षमा गोकुल श्रेष्ठ चयन भएका छन्। त्यस्तै महासचिवमा ओमबहादुर […]