दाङ – दाङको नारायणपुरमा रहेको तत्कालीन वेष्टर्न डेभलभमेन्ट बैंक अहिलेको देव: विकास बैंकको रकम हिनामिना आरोपमा पाँच जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । बाँकी आठ जनालाई धरौटीमा छोडिएको छ । उच्च अदालत तुलसीपुरको वाणिज्य इजलाशले बुधबार यस्तो फैसला गरेको हो ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश प...