बुढानीलकण्ठ-१ को वडाध्यक्षमा एमालेका लामा निर्वाचित

३१ वैशाख, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र लामा निर्वाचित भएका छन् । उनले ८४५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उत्तमकुमार खड्काले ४७३ मत पाएका छन् ।

सम्बन्धित सामग्री

हुम्लाबाट माओवादीका कार्चेन लामा निर्वाचित

हुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुम्लाबाट नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् । उनले नेकपा एमाले उम्मेदवार दल रावललाई चार हजार आठ सय ५५ मतान्तरले पराजित गरेका हुन् । कार्चेनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए । उनीहरुबीचको मतान्तर […]

हुम्लाबाट माओवादी केन्द्रका कार्चेन लामा निर्वाचित

९ मंसिर, हुम्ला । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् । उनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए । उनीहरुबीचको मतान्तर ४ हजार ८५५ रहेको छ । राप्रपाका तेजबहादुर रावतले ३७९ मत पाए ।

तीर्थ लामा निर्वाचित तीन मतान्तरले विजयी

काभ्रे, मंसिर ९ । काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (२)मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन्। गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्र लामालाई तीन मतले पराजित गरेका हुन्। कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता […]

कञ्चनपुर–१ बाट एमालेका तारा लामा तामाङ निर्वाचित

९ मंसिर, काठमाडौं । कञ्चनपुर–१ बाट प्रतिनिधिसभामा नेकपा एमालेका तारा लामा तामाङ निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत पाएका छन् । उनले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गरेका छन् । बिनाले १९ हजार ३४६ मत पाए । यो क्षेत्रबाट २०७४ सालमा नेकपा […]

काठमाडौं- ३ (१) मा कांग्रेसका छिरिङ दोर्जे लामा निर्वाचित

काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।सोमबार राति सम्पन्न मतगणनामा लामाले निकटतम प्रतिद्वन्द्वी राप्रपाका चुण्डी लामालाई २ हजार २८२ मतान्तरले पछि पार्दै प्रदेशसभा सदस्यामा निर्वाचित भएका हुन्।छिरिङले ४ हजार ५५८ मत प्राप्त गरेका छन् भने चुण्डीले ३ हजार ५१३६ मत पाए। प्रदेशसभातर्फको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्रमान लामा भने १ हजार ४१५ मत प्राप्त गर्दै तेस्रो भए।यसक्षेत्रमा गठबन्धन नगरेको माओवादीका

हेटौंडामा एसकी मीनाकुमारी लामा मेयर निर्वाचित

काठमाडौं, ७ जेठ । हेटौंडा उपमहानगरपालिकाले पहिलो मेयर पाएको छ । यसअघि उपमेयर निर्वाचित मीनाकुमारी लामा यसपटक मेयर निर्वाचित भएकी छिन् । उनी २०७४ मा नेकपा एमालेबाट मेयर निर्वाचित भएकी थिइन् । यसपटक नेकपा एसबाट निर्वाचित भइन् । लामाले २३ हजार ७५ मत ल्याइन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका अनन्त प्रसाद पौडेलले २० हजार […]

ढल्यो एमालेको विरासत, हेटौंडा उपमहानगरको पहिलो महिला मेयरमा मीना लामा निर्वाचित

हेटौंडा : वाग्मती प्रदेशको एक मात्र हेटौंडा उपमहानगरपालिकामा मेयरमा मीना कुमारी लामा निर्वाचित भएकी छन्। एमालेका अनन्त पौडेल र राप्रपा दीपकबहादुर सिंहलाई पराजित गरेर उनी प्रदेशकै एकमात्र उपमहानगर हेटौंडाको पहिलो महिला मेयर बन्न सफल भएकी हुन्। गठबन्धनका तर्फबाट उम्मेद्वार बनेकी नेकपा एकीकृत समाजवादीका नेतृ लामा हेटौडा उपमहानगरपालिकाको मात्र होइन, मुलुककै…

चितवनको राप्ती नगरपालिकाको प्रमुखमा समाजवादीका लामा विजयी

काठमाडौँ – चितवनको राप्ती नगरपालिकाका प्रमुखमा एकीकृत समाजवादीका शमशेर लामा निर्वाचित भएका छन्। समाजवादी र कांग्रेसको गठबन्धन भएको राप्तीमा एमालेका गोविन्दप्रसाद कँडेललाई पराजित भएका हुन्। लामाले १२५२४ मत प्राप्त गरेर निर्वाचित हुँदा कँडेलले १२०५१ मत पाएका छन्। लामा यसअघि एमालेबाट राप्ती नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष थिए। उपमेयरमा कांग्रेसका देवेन्द्र लामाले १२४४८ भोट ल्याएर […]

मकवानपुर भीमफेदीको अध्यक्षमा एमालेका लामा विजयी

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्ष पुनः नेकपा एमालेका हिदम लामा विजयी भएका छन्।पाँच हजार ५९१ मत प्राप्त गरी लामा अध्यक्षमा निर्वाचित भएका हुन्। उनको प्रतिद्वन्द्वी माओवादीका बद्रीबहादुर स्याङ्तानले पाँच हजार २०९ मत प्राप्त गरे। २०७४ चुनावमा पनि भीमफेदीको अध्यक्षमा निर्वाचित लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भएका छन्। उनले नेकपा एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरे।श्रेष्ठले पाँच हजार

काभ्रेको नमोबुद्ध–१ को अध्यक्षमा कांग्रेसका वागी प्रेम लामा निर्वाचित

१ जेठ, काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. १ को अध्यक्षमा प्रेम लामा निर्वाचित भएका छन् । उनी ५५६ मत पाउँदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा एमालेका निरोज पाण्डेले ४४७ र नेपाली कांग्रेसका गणबज्र लामाले २०८ मत प्राप्त गरे । नेपाली कांग्रेसले टिकट नदिएपछि लामाले स्वतन्त्र रुपमा प्यानलसहित उम्मेदवारी दर्ता गरेका थिए […]