काठमाडौँ- परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी स्टेट पाटरसिप प्रोग्राम (एसपीपी) बारे संसदमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् । सरकारले गत ६ असारमा एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद् र सार्वजनिक रूपमा प्रश्न उठ्दै आएको छ । ४ साउनमा नेकपा एमालेका सांसद भीम […]