प्रधानमन्त्री केपी शर्मा ओलीले खोप सहयोग गरेकोमा चीन सरकारलाई धन्यावाद ज्ञापन गरेका छन् ।
उनले सोमवार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै चीन सरकारले अनुदानमा खोप सहयोग गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका हुन् ।
सोमवारमात्रै चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ ।
I would like to convey sincere thanks to the Government and people of China for the generous assistance of eight hundred thousand doses of Covid-19 vaccines as an a...