अर्थतन्त्र बिग्रनबाट जोगाइयो, अहिले सबै सूचक सकारात्मक बन्दैछन् : शर्मा

काठमाडौं :  अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक हुँदै गएको दाबी गरेका छन्। अर्थमन्त्री शर्माले सरकारले समयमै होशियारी अपनाएका कारण मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नदिएको समेत बताए।नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्र समाप्त नै हुन्छ भन्ने ठूल्ठूला आवाज उठिरहेका बेला सरकारले आवश्यक नीति लिएर त्यसलाई बिग्रन नदिएको जिकिर समेत गरे।तरलताको समस्या केही हदसम्म अझै कायमै रह

सम्बन्धित सामग्री

कस्तो रहला चाडपर्वपछिको अर्थतन्त्र ?

समग्र देश विकासका लागि अर्थतन्त्र बलियो हुनुपर्छ । अर्थतन्त्र प्रभावकारी हुन नसक्दा विकासका सम्पूर्ण अवयव लथालिंग हुन्छन् । अहिले देशको आर्थिक अवस्था यसरी नै लथालिंग छ । अर्थतन्त्रलाई सही मार्गमा डोर्‍याउने काम मूलतः राजनीतिक...

अर्थतन्त्र चलायमान हुन बजारमा माग सिर्जना हुनुपर्छ

कोभिड महामारीपछि उत्पन्न मन्दीका कारण अहिले समग्र अर्थतन्त्र नै सुस्त बनेको छ । अटोमोबाइल बजार झन् धेरै प्रभावित छ । पछिल्लो समय अवसर खोज्दै बिदेसिने नेपालीको लर्काे देखिन्छ । निजी...

अर्थतन्त्र सुधारका लागि हाम्रा प्रयास पर्याप्त छैनन् : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि अहिले भइरहेका प्रयास पर्याप्त नरहेको र तत्काल थप सुधारका काम नगरे अर्थतन्त्रमा गम्भीर सङ्कटको स्थिति देखिने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘प्रेसिडेन्टस् ब्यान्क्वेट’ कार्यक्रममा उहाँले बिग्रिएको अर्थतन्त्र लयमा फर्काउन सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुधारका प्रयास थालेको भए पनि त्यो पर्याप्त नरहेको र …

सानो अर्थतन्त्र भएका देश टाट पल्टिन लागेकै हुन् ?

अहिले आममान्छेको मुखबाट पनि सुनिन्छ– अर्थतन्त्र संकटमा छ । वास्तवमै वैश्विक अर्थतन्त्र यतिवेला शिथिल छ । तर, यसबाट मुक्ति पाउन त्यति सजिलो छैन । तर, केही प्रयास भने अवश्य छन् । ती प्रयासतर्फ धेरैले...

सरकारकै तथ्याङ्कले भन्छ : मन्दीमा गयो अर्थतन्त्र

१९ वैशाख, काठमाडौं । नेपालको अर्थतन्त्र अहिले कुन अवस्थाबाट गुज्रिरहेको छ, यसको सैद्धान्तिक जवाफ सबैको फरक–फरक हुनसक्छ । तर, आर्थिक गतिविधिमा आएको सुस्तातासँगै अब अर्थतन्त्र मन्दीमा पुगेको सरकारी तथ्याङ्कले नै देखाएको छ । निजी क्षेत्र र आम उपभोक्ताले महँगीको मार भोगिरहँदा बजारमा मागमा आएको संकुचन लुकेको छैन । अर्थविदहरुले अर्थतन्त्र मन्दीतिर गएको बताइरहे पनि सरकार […]

अर्थतन्त्र सुधारका सर्तहरू

नेपालको अर्थतन्त्र असहज अवस्थामा छ । अर्थतन्त्रमा अहिले देखिएका मुख्य समस्या एवं चुनौती भनेका उच्च मूल्यवृद्धि (महँगी), तरलता अभाव (कर्जा पाउन नसक्ने अवस्था), खाद्य सुरक्षा, उच्च आयात र त्यसबाट सिर्जित व्यापार...

मुलुकको अर्थतन्त्र सकारात्मक छैनः उद्योग मन्त्री

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले मुलुकको अर्थतन्त्र सकारात्मक नभएको बताएका छन्।...

अवैधानिक सरकारका कारण अर्थतन्त्र संकटमा : ओली

वीरगन्ज-नेकपा एमालेका अध्यक्ष केपी ओलीले अवैधानिक सरकारका कारण अहिले अर्थतन्त्र संकटमा रहेको बताएका छन् । अर्थतन्त्र ध्वस्त हुँदै गएको र व्यापारीले कुनै सामान किनेर आयात गर्नुपर्दा डलरको अभाव भई अर्थतन्त्र ध्वस्त हुँदै गएको उनको तर्क थियो ।ओलीले भने, ‘बजारमा पुँजीको अभाव छ । अहिले देश संकटमा गएको छ । देशलाई संकटमा पु-याइएको छ ।’ अहिलेको […]

सरकारले अर्थतन्त्र ध्वस्त बनाउँदा पनि सबै चुपचाप लागेको ओलीको गुनासो

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अर्थतन्त्र ध्वस्त बनाउँदा पनि सबै चुपचाप लागेको गुनासो गरेका छन् । सोमबार पोखरामा आयोजित कार्यक्रममा उनले सरकारले अर्थतन्त्र ध्वस्त बनाएको र परराष्ट्र सम्बन्ध पनि बिगारेको टिप्पणी गरे । उनले भने, ‘अहिले देशको अर्थतन्त्र यस्तो हुँदा, परराष्ट्र सम्बन्ध बिग्रिँदा चुपचाप छन् । मानिलिऊ केही बिग्रिएकै छैन ।’ […]