नौ महिनामा वैधानिक रुपमा नेपाल भित्रियो ३८ अर्ब ४० करोडभन्दा बढीको सुन

काठमाडौं, १३ वैशाख। पछिल्लो ९ महिनामा विभिन्न देशबाट नेपालले ३अर्ब ४करोड ४लाख २३ हजार रुपैयाँको सुन आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि चैत मसान्तसम्मको अवधिमा नेपालले उक्त मुल्य बराबरको सुन आयात गरेको हो। सो अवधिमा २ हजार ७६५.८६१ केजी सुन नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपालले ३४ अर्ब ५१करोड ६५लाख २६हजार रुपैयाँको सुन आयात गरेको थियो।

सम्बन्धित सामग्री

एघार महिनामा ३८ अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो

काठमाडौँ– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ३८ अर्बभन्दा बढीको  मोबाइल फोन भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको मोबाइल फोन नेपाल भित्रिएको हो ।   सो अवधिमा नेपालले कूल ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात […]

एघार महिनामा ३८ अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो

काठमाडौँ – चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ३८ अर्बभन्दा बढीको मोबाइल फोन भित्रिएको छ। भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको मोबाइल फोन नेपाल भित्रिएको हो। सो अवधिमा नेपालले कूल ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको विभागले […]