नेपाल समाचारपत्र, रसुवा । बैसाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको चुनावमा विजय भएका रसुवाका वडा अध्यक्षले काम सुरु गरेका छन् । नयाँ व्यवस्था अनुसार जिल्लामा कायम गरिएको २७ वटा वडामध्ये २२ वटा वडाको कार्यालय स्थापना गरी काम सुरु भएको हो । पाँच वटा गाउँपालिका रहेको जिल्लामा अव पाँच वटा वडाको मात्र कार्यालय स्थापना …