लेमनग्रासको  औषधीय  गुण

लेमनग्रासको मुख्य तत्व लेमोनल वा सिट्रल हो, जसमा एन्टीफंगल र एन्टी माइक्रोबियल गुण पाइन्छ । लेमग्रास स्वास्थ्यको लागि उपयोगी हुन्छ । लेमनग्रास भिटामिन ए, बी, सी र फोलेटको लागि राम्रो स्रोत हो । यसमा पाइने पोटेसियम, …