उपसभामुख निर्वाचन : यस्तो छ संसदीय अंकगणित

काठमाडौँ – २७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद कायम रहेका छन् । जसमध्ये सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २० र जनमोर्चाका १ सांसद छन्। उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। अर्थात् हाल २ […]