काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसको लुम्बिनी प्रदेशमा सभापति शेरबहादुर देउवा र इतर समूहबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । देउवाका लागि उक्त क्षेत्रमा आफू पक्षधर उम्मेदवारलाई जिताउनैपर्ने वाध्यता देखिएको छ । देउवाका लागि लुम्बिनीमा गृहमन्त्री बालकृष्ण खाँड खम्बा बनेका छन् । तरुण दलका पूर्व अध्यक्ष समेत रहेका खाँडको लुम्बिनीमा बलियो पकड छ । १२ […]