दोहा – संयुक्त अरब इमिरेट्स (यूएई) मा कामदारले बिना सूचना रोजगारदाता कम्पनी परिवर्तन गर्न सक्ने भएका छन् । यूएईको नयाँ श्रम कानुन अनुसार काम छोड्नको लागि कम्तीमा ३० दिन र बढीमा ९० दिनको लिखित सूचना पेस गर्नुपर्छ। यदि कुनै कर्मचारी जानकारीविना लगातार सात दिनसम्म अनुपस्थित भएमा रोजगारदाताले कामदारको स्थान र उनीहरूसम्म पुग्ने कुनै माध्यम नभएको […]