थपिए ८२ जना कोरोना संक्रमित, १४७ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना कोरोना सङ्क्रमित थपिएका छन् । । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ८०१ पुगेको …

सम्बन्धित सामग्री

आज भेटिए ३५७ जना कोरोना संक्रमित, काठमाडौं ‘रेड जोन’मा

काठमाडौं : गत २४ घन्टामा देशभर ३५७ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार यस अवधिमा ३३ सय ५७ जनामा गरिएको परीक्षणमा ३५७ जना संक्रमित भेटिएका हुन्। आज ६२ जना संक्रमणमुक्त भएका छन्। हालै देशभर १९ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा ११ सय ९ जना, ललितपुरमा १६० जना र भक्तपुरमा ४२ जना रहेका छन्।सरकारले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लालाई ‘रेड जोन’मा राख्ने गरेको छ। हाल काठमाडौंमा हजार जनाभन्दा बढी स

थपिए २०५ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा १०० जनामा संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा दुई सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ३ हजार ९० जनाको परीक्षण गर्दा २०५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ३८५ पुगेको छ। आज पुष्टि भएका संक्रमित मध्ये काठमाडौंमा ८२ जना, ललितपुरमा ११…

कोरोना अपडेट : ३८८ थपिए, चारको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय ८८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार १४० जनामा गरिएको परीक्षणमा ३ सय ८८ जना संक्रमित भेटिएका हुन्। आज ४ जना संक्रमितको मृत्यु भएको छ भने १२०५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ११ हजार २ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा हाल संक्रमणमुक्त हुने दर ९७ प्रतिशत रहेको छ। हाल १९ जना संक्रमित भेन्टिलेटरमा र १३९ जना संक्रमित आइसियुमा उपचाररत

विश्वभर थपिए २८ लाख संक्रमित, ११ हजारको मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा २८ लाख ५३ हजार ८२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३८ करोड १७ लाख नाघेको छ।

आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या नेपालमा ५ लाख ४३ हजार ५२१ पुगेको छ। नेपालमा कोरोना निको हुने दर ८८.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १४१ संक्रमित थपिए, ८२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

३ हजार १२२ पीसीआर परीक्षणमा भेटिए १ सय ४१ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा १ सय ४१ जना नयाँ संक्रमित भेटिएका छन् ।  सोमवार ३ हजार १२२ पीसीआर परीक्षण गरिएको मध्ये सोमवार १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यससँगै हालसम्म २ लाख ७६ हजार ९ सय ८० जनामा कोरोना संक्रमण भएको छ । यसमध्ये २ लाख ७२ हजार ६ सय १२ जना संक्रमित उपचार पछि निको भइसकेका छन् ।  सोमवार मात्रै ८२ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । यस्तै सोमवार मृतकको संख्या शून्य रहेको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सं...

पछिल्लो २४ घण्टामा ७९ संक्रमित थपिए, ८२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ७९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा ८ सय २९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ७८ संक्रमित थपिए, ८२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ७८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थपिए ७ सय ८२ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ७ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २९ जना संक्रमण मुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ।