पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक सच्याउन माग गर्दै भेटनरी एशोसियसनद्वारा विरोध (भिडिओ)

काठमाडौं । नेपाल भेटनरी एशोसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकमा भएका त्रुटीहरु संशोधन गरेर मात्र अघि बढाउन माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर एसोसियशनले उठाएका जायज मागहरुको नजरअन्दान गरी उक्त विधेयक प्रतिनिधि सभाबाट पारित गरिएको भन्दै त्यसको विरोधमा कार्यक्रम सार्वजनिक गरेको हो । एशोसिएसनले कृषि तथा […]