वन मासेर अवैध ढुंगाखानी

लेले नल्लुको दम्सीडोल सामुदायिक वनको डाँडाबीचमा करिब २५ रोपनी यतिधेरै उजाड देखिन्छ कि जहाँ रूखबिरुवा होइन पहिरो गएजस्तै ढुंगामाटो मात्र देखिन्छ । त्यस्तो त्यसै भएको होइन, वर्षौंदेखि यहाँ खानी व्यवसायीले एक्स्काभेटर, जेसीभीलगायत हेपी इक्युप्मेन्ट प्रयोग गरी दिनहुँ डेढ/दुई सय ट्रिपभन्दा बढी ढुंगा उत्खनन गर्दै ओसारिरहेका छन् ।

सम्बन्धित सामग्री

वन पाखा मासेर अवैध ढुंगाखानी सञ्चालन

नुवाकोट- नुवाकोटको बेलकोटगढीमा गाउँगाउँमा अवैध ढुंगाखानी सञ्चालन भएका छन् । दर्ताबिनाको ढुंगाखानी चलाएर ठेकेदारहरूले स्थानीय स्रोतसाधनमाथि दोहन मात्र गरेका छैनन्, राज्यले पाउनुपर्ने करोंडौ राजश्वसमेत छलेका छन् । अवैध खानी सञ्चालन गर्न चलाइएका स्काभेटरले बनपाखा रित्तिनुका साथै सिंगो बस्ती नै जोखिममा पर्ने अवस्था सिर्जना भएको छ । नुवाकोटको बेलकोट गढी वडा नम्बर १३ मा बनिरहेको बाराही […]