काठमाडौँ– चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डिन डा. दिव्या सिंह शाहले शिक्षण अस्पतालका भौतिक संरचना तथा सेवा सुधारका लागि विभिन्न प्रयासहरु भइरहेको बताएकी छन्। सोमबार त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको पत्रकार सम्मेलनमा अस्पतालले सुरु गरेका कामलाई अझै प्रभावकारी बनाउँदै सुधार गर्नुपर्ने कामका लागि प्रयास भइरहेको उनले बताएकी हुन्। ‘उपचारका लागि […]