व्यवसायी रुपज्योति विरुद्ध पुनः प्रहरीको म्याद थप्ने तयारी, वकिल नराखि आफैं प्रतिरक्षा गर्ने

काठमाडौं: ठगी अभियोगमा पक्राउ परेका पूर्वमन्त्री एवम् चर्चित व्यवसायी डाक्टर रुपज्योति प्रकरणमा प्रहरीले पुनः म्याद थप गर्ने तयारी गरेको छ। शुक्रवार जिल्ला अदालतले दिएको तीन दिनको समय आज सकिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थप गर्ने तयारी गरेको छ।' अनुसन्धान जारी नै छ। आइतवार