काठमाडौँ – कैलालीमा निर्वाचित नयाँ जनप्रतिनिधिका प्राथमिकतामा शिक्षा र स्वास्थ्य परेका छन्। भौतिक पूर्वाधार निर्माण साथसाथै उनीहरुले सामाजिक क्षेत्रको विकासमा प्राथमिकता दिएका हुन्। जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउन्। ‘यहाँका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि टीकापुर या लम्की जानुपर्ने बाध्यता छ। यही किन वातावरण भएन भन्ने प्रश्न उठेको […]