धादिङबेंसी – सम्बन्धित विषयको ज्ञान र सीप विनाका श्रमिकहरूबाट औद्योगिक उत्पादन बढाउन सकिदैन । उद्योगलाई आवश्यक पर्ने दक्ष मजदुर विदेशबाट ल्याउनु अवस्थाको अन्त्य गर्न र औद्योगिक तथा दक्ष श्रमिक उत्पादन गर्न औद्योगिक शिक्षा आवश्यक भएको बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बताए ।धादिङ उद्योग वाणिज्य संघको २८ साधारणसभा तथा १०औं अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै […]