बीवाइडी डल्फिनको भिडियो खिचेर १ लाख जित्न सकिने

काठमाडौं । बीवाइडीले ‘डल्फिन अन द रोड’ क्याम्पेन सार्वजनिक गरेको छ । नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले यो क्याम्पेन सार्वजनिक गरेको हो । यस क्याम्पेन अन्तर्गत नेपालको कुनै पनि बाटोमा गुडिरहेको बीवाइडीको प्रिमियम ह्याचब्याक डल्फिनको भिडियो खिची सामाजिक सञ्जालमा पोष्ट गर्दा १ लाख रुपैयाँ नगद जित्न सकिने छ । साइमेक्स इंकका अनुसार  पुरस्कार […]