केही संस्थाले छुवाछुत बचाइराखेका छन्, उजुरी दर्ता गर्न प्रहरी आनाकानी गर्छ : सांसद विश्वकर्मा

काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेसका मानबहादुर विश्वकर्माले जातीय छुवाछुत तथा विभेदलाई केही संस्थाहरूले बचाइराखेको टिप्पणी गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशमा जातीय छुवाछुतविरुद्ध संविधान र कानुन भए पनि मानिसहरूको दिमागबाट नहटेकाले विभेद कायमै रहेको बताए ।  ‘जातीय ...