१८ चैत, काठमाडौं । नेपाली भूमिलाई समेटेर भारतले राजनीतिक नक्सा जारी गरेपछि नेपालले विरोध गर्दै वार्ताको प्रस्ताव गर्यो । तर भारत कोरोना महामारी देखाएर पन्छियो । नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारत बोल्यो, तर अझै वार्तामा बस्न आनाकानी गरिरहेको छ । उसले प्रबुद्ध नागरिक समूहको प्रतिवेदन पनि बुझेको छैन । दुई देशबीच […]