निर्वाचन तयारी समितिको बैठक आज बस्दै

काठमाडौँ – पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आइतबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे […]

सम्बन्धित सामग्री

कांग्रेस संसदीय समितिको बैठक आज बस्दै

नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।...

काँग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिवार बिहान बस्दैछ। बैठक बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो। बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका विषयमा छलफल हुने काँग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। बैठकमा निर्वाचनको तयारी, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने सङ्गठन सुदृढीकरण अभियान तथा साउन […] The post काँग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बिहीबार बस्दैछ । बुधबार र मंगलबार लगातार स्थगित भएको बैठक बिहीबार बस्न लागेको हो । केन्द्रीय समितिको बैठक आज ११ बजे बस्ने भएको छ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मंगलबार स्थगित गरिएको बैठकमा बुधबार संसद बैठकमा सहभागी हुनुपर्ने भन्दै स्थगित […]

कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक आज (मंगलबार) बिहान बस्ने भएको छ । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले मंगलबार बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको हो । प्रतिनिसभाको कार्यसूची तय गर्न कार्यव्यवस्था परमर्श समितिको बैठक बोलाइएको छ ।

संसद बैठक आज बस्दै, एमसीसी कार्यसूचीमा परेन

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ।आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा छ। तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन।संसद् बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ। त्यसले बैठकका कार्यसूची तय गर्नेछ। अवरोध खुलाउने विषयमा

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बिहीबारदेखि सुरु भएको बैठकमा आइतबार (आज) मुख्यतः म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे निर्णय लिनेछ ।

पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै

काठमाडौँ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न पाँच दलीय समन्वय समितिको बैठक आज (शुक्रबार) बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो (बिहीबार) बस्ने तय भएको यो बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । सम्बन्धित समाचार : पाँच दलीय समन्वय समितिको बैठक स्थगित […]

सत्तारुढ गठबन्धनको समन्वय समिति बैठक आज बस्दै

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बस्न  लागेको हो । आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।गठबन्धनमा स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी

नेपाल बार र सर्वोच्च बारका सल्लाहकार समितिको बैठक बस्दै, आगामी रणनीति तय गर्ने

नेपाल बार एसोसियसन र सर्वोच्च अदालत बार एसोसियसनका सल्लाहकार समितिको बैठक आज बस्दै छ। जारी आन्दोलनको आगामी रणनीति तय गर्न बार र सर्वोच्च बारका सल्लाहकार समितिको बैठक अहिले १ बजे...

प्रदेश-१ को प्रदेशसभा बैठक आज बस्दै

काठमाण्डाै - प्रदेश-१ को प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश-१ को प्रदेशसभाको सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । यही माघ ७ गते केही मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको हो । बैठकअघि बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । आजको बैठकमा नेकपाको प्रचण्ड-नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबल गर्ने तयारी गरेका छन् । मख्यमन्त्री राईको कारबाहीमा परेका १६ ...