प्रितम सिंह नै हुन प्रचण्ड, गगन र रविलाई राजकीय पद दिलाउने किङ मेकर ?
प्रधानमन्त्री पुष्पकमल दाहालका कारण भारतीय नागरिक सरदार प्रितम सिंह यतिवेला चर्चामा छन्। दाहालले सिंहलाई ‘राजनीतिक किङ मेकर’ का रुपमा ब्याख्या गर्दै आफुलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली पुगेको बताएपछि उनी चर्चामा आएका ...
काठमाडौं । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली धाएको भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विवादित अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलले गरेको संसद अवरोधका कारण स्थगित प्रतिनिधिसभा बैठक आज बस्दैछ । एमालेले प्रधानमन्त्रीको राजीनामाको अडान नछाडेकाले आजको बैठक पनि सुचारु हुने सम्भावना न्यून छ । गठबन्धन दलले भने प्रधानमन्त्रीले राजीनामा दिइरहनुपर्ने ठहरसहित सदनबाटै फेस गर्ने […]
सन् १९५७ मा भारतको जम्मुबाट काठमाडौँ आइपुग्नुभएको थियो सरदार प्रितम सिंह । ट्रक चालकका रूपमा २२ वर्षको उमेरमा काठमाडौँ आएका सरदार सिंहले नेपालको यातायातका क्षेत्रमा व्रmान्तिकारी रूपान्तरण आरम्भ गर्नुभयो । ६६ वर्षपछि उहाँको जीवन यात्राका सङ्घर्ष र सफलताका प्रेरणादायी कथा समेटिएको पुस्तक ‘रोड्स टु दी भ्याली’ सोमबार सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार सिंहकी छोरी किरणदीप सान्धुद्वारा लिखित ‘रोडस् टु दी भ्याली’ विमोचन गर्नुभएको हो ।