राष्ट्रिय भूमि आयोग रुपन्देहीले अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको सुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना गरी १८ जना जग्गाधनीलाई लालपूर्जा वितरण गरेको हो । बुटवल वडा नं. १९ का १२ र मायादेवी वडा नं. ८ का १८ जना जग्गाधनीलाई पुर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्यले जानकारी दिए । जिल्लामा करिब १ लाख अव्यवस्थित, सुकुम्वासी तथा भूमिहीन रहेको अनुमान गरिएको छ । त्यसमध्ये जिल्लामा अहिले ३ हजार जग्गाधनीको