प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास, मेयर दाहालद्वारा बहिस्कार

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर सिटीहलको शिलान्यास गरेका छन् । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजीक सिटीहलको उनले आज शिलान्यास गरेका हुन् । सो कार्यक्रम भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भने बहिस्कार गरिन् । ओलीले शिलान्यासको नाममा गुटको राजनीति गरेकाे भन्दै उनले बहिस्कार गरेकी हुन् ।  स...