ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ प्राइभेट लिमिटेड बीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासिय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार बैंकले बोधि होल्डिङले भैरहवाको ओमसतिया ४ मा निर्माण गर्ने आवासिय घर निर्माण […]