ट्रंक लाइन विवादमा छानबिन समिति बनाउने सरकारको निर्णय स्वागतयोग्य : उद्योगी शाहिल अग्रवाल

२४ पुस, काठमाण्डौ । डेडिकेटेड र ट्रंक लाइन विवादबारे छानबिन गर्न समिति बनाउने सरकारको निर्णय स्वागतयोग्य भएको उद्योगी शाहिल अग्रवालले बताएका छन् । शंकर ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका उद्योगी अग्रवालले समिति वनाउने सरकारको निर्णयले धेरै बर्षदेखिको समस्या समाधान हुने बताए । ‘छानबिन समितिको टीओर कस्तो छ भन्ने त थाहा भइसकेको छैन, तर सरकारले कानुन […]