काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आए पनि नेपाल आयल निगमले यहाँ नघटाउने भएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत राखिएको जनाएको छ । निगमलाई हिजो (शनिबार) मात्रै भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा तथा डिजेल १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको […]