सामाजिक सञ्जालमा ब्ल्याकमेल गर्नेसँग ७० हजार धरौटी माग

महिलासँगको गोप्य तस्विर सामाजिक सञ्जालमा राखेर ‘भाइरल बनाउँछु’ भन्दै व्ल्याकमेल गर्ने युवक धरौटीमा रिहा भएका छन् । चैत २० मा जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं–१६ पकनाजोल घर भएका २६ वर्षीय अकिल अख्तरलाई पक्रेर मुद्दा चलाएको थियो ।विद्युतीय कारोवार ऐन–२०६३ अनुसारको कसुरमा जिल्ला अदालत काठमाडौंले अख्तरसँग ७० हजार धरौटी मागेको छ । धरौटी रकम बुझाएर उनी हिरासतबाट छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।महिलासँगको गोप्य तस्बिर अकिल अख