२८ मंसिर, काठमाडौं । पुस २ गते रिलिज हुने भनिएको चलचित्र ‘चपली हाइट ३’ दुई साता पछि सर्यो । निर्माता अर्जुन कुमारले साउथ चलचित्र ‘पुष्पा’ र हलिउड चलचित्र ‘स्पाइडर म्यान’का कारण आफूले शो कम पाउने भन्दै पुस १५ गतेलाई नयाँ मिति तोके । योसँगै अब चलचित्र ‘चुरीफुरी’ के होला भन्ने चर्चा समेत शुरु भएको छ […]