स्वतन्त्रता दिवसकै दिन अमेरिकामा गोली चल्यो, ६ को मृत्यु २४ घाइते

उक्त शंकास्पद व्यक्तिलाई पक्राउ गरिसकेको प्रहरीलाई उधृत गर्दै समाचार एजेन्सी एएफपीले लेखेको छ । यो घटनाले अमेरिकाको सबैभन्दा ठूलो देशभक्तिपूर्ण स्वतन्त्रता दिवसको छुट्टी खल्लो भएको छ ।