अदालतबाट पुनर्बहाली भएका सदस्यलाई राखेप बोर्ड बैठकमा बोलाइएन

८ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले उच्च अदालतबाट पुनर्स्थापित सदस्यलाई सहभागी नगराई बोर्ड बैठक गर्ने भएको छ । ऐन अनुसार बोर्ड सदस्यलाई एक साताभित्र बैठकको मितिबारे लिखित जानकारी गराउनुपर्छ । तर राखेपले भोलि शुक्रबार बस्ने बोर्ड बैठका बारेमा उच्च अदालतबाट पुनर्स्थापित सदस्यलाई बोलाइएको छैन । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णय गरी […]