काठमाडौं महानगरको व्यवस्थापनमा चार ठाउँमा सहुलियत फूल विक्री कक्ष सञ्चालन

काठमाडौं, २५ कात्तिक । काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा नेपाल फ्लोरीकल्चयर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा सहुलियतमा स्वदेशी फूल विक्री कक्ष सञ्चालनमा आएको छ । काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउमा स्वदेशी सहुलियतमा फूल विक्री खुल्ला गरेको हो । ‘आजदेखि हामी काठमाडौ महानगर ,नेपाल फ्लोरीकल्चयर एसोसिएसन, नेपाल चेम्बर अफ कमर्सले […]