पहाडी क्षेत्रमा आंशिक बदली र केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ – पहाडी क्षेत्रमा आंशिक बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव अहिले देशमा रहेको छ। हाल पहाडी भूभागमा आंशिक बदली र अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी […]

सम्बन्धित सामग्री

मौसम आंशिक बदली, केही ठाउँमा चट्याङसहित वर्षा हुने

१७ चैत, काठमाडौं । आज पनि देशभर मौसम आंशिक बदली भएको छ । स्थानीय वायु र मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको प्रभावका कारण मौसममा बदली आएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ […]

यी प्रदेशमा हुनेछ आज हल्का वर्षा

काठमाडौं : पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही शनिबार केही स्थानमा हल्का वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार  प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। आइतबार देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश नं १,

पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले देशका  पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ ।

आजको मौसम : वाग्मतीसहित तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौँ । देशका विभिन्न भागमा आज पानी पर्ने भएको छ । आज बिहान देशका अधिकांश भू-भागमा आंशिक बदली रहको छ । प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।  आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानमा र बाँकी […]

देशका पहाडी भू–भागमा मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

काठमाण्डाै – देशका पहाडी केही भू–भागमा मौसम आंशिक बदली र तराईमा हुस्सु/कुहिरो लागेको छ । अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपछि प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । ती क्षेत्रका केही ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीक...

मौसम सामान्य बदली : सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षा

काठमाण्डाै – सुदूरपश्चिम र गण्डकी प्रदेशमा मौसम सामान्य बदली भएको छ । मौसम बदलीसँगै सुदूरपश्चिम र कर्णालीका एक/दुई ठाउँमा हल्का वर्षा भएको छ । बाँकी लुम्बिनी, वाग्मती, मधेश र प्रदेश एकमा मौसम आंशिक बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण मौसम आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशभरको मौसम आंशिक देखि सामान्य बदली नै रहने अनुमान छ । दिउँसोपख सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रह...

आजको मौसम : देशभर आंशिक बदली

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम आंशिक बदली रहने छ। पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले मौसम बदली भएको हो।बुधबार राति काठमाडौं उपत्यकासहित देशका केही भेगमा मेघगर्जनसहित असिना र पानी परेको छ। महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकाका केही क्षेत्र र आसपासमा हल्का वर्षा र असिना परेको हो।बिहीबार बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा मौसम आंशिक बदली रहेको छ।

आज देशभर आंशिक बदली, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुस २२ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। जसकारण सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा सामान्य देखि पूर्णताया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको विभागले जनाएको छ। सुदुरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा […]

आजको मौसम–पहाडी भूभागहरूमा आंशिक बदली, केही स्थानमा वर्षा

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि सोमबार बिहान पहाडी भूभागमा आंशिक  बदली रहेको छ भने भूभागमा मौसम सामान्यतया सफा रहेको छ। यसैगरी दिउँसो प्रदेश नं १ लगायत अन्य पहाडी भूभागहरुमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। यस्तै प्रदेश १ को पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ  ।  प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना सम...

देशभर सामान्यतया सफादेखि आंशिक बदली हुने

काठमाडौँ – देशभरको मौसमा सामान्यतया सफा रही केही क्षेत्रमा आंशिक बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली भने अहिले नरहेको मौसमविदले बताएका छन् । अहिले देशभरको मौसम सामान्यतया सफादेखि आंशिक बदली रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको […]