उपेन्द्र यादव भन्छन्- दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार हुन्न

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन् । सिन्धुलीमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले २० प्रतिशतले पार्टी फुटाउन पाउने अध्यादेशले अस्थिरता ल्याउने भन्दै पहिले यसलाई खारेज वा निष्क्रिय बनाएरमात्र सरकार विस्तार हुने प्रष्ट पारे । यादवले भने, ‘तत्काल केही गर्नु परेका कारण […]

सम्बन्धित सामग्री

दल विभाजनसम्बन्धी अध्यादेश छैन सक्रिय, नियमावलीमा टेकेर दर्ता गर्ने तयारी

काठमाडौं । उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट दल विभाजन गर्नेगरी वरिष्ठ नेता अशोककुमार राईले निर्वाचन आयोगमा दल विभाजनसहित नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । तर, दल दर्ताका लागि आयोगमा दिएको निवेदन भने खारेज भइसकेको अध्यादेशबाट बनेको नियमावलीमा टेकेर दर्ता भएको पाइएको छ । जसपा विभाजनसहित नयाँ दल दर्ताका लागि आयोगमा […]

लोसपाको नजरमा जसपा : मुद्दाविहीन, संकीर्ण र सत्तामुखी

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनता समाजवादी पार्टी (जसपा)मुद्दाविहीन र संकीर्ण पार्टी भएको आरोप लगाएको छ। स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमा लोसपाले जसपा जातीयता केन्द्रित सत्तामुखी पार्टी भएको आरोप लगाएको हो।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्दा आधा सांसदहरु दल फोडेर जाने अवस्थामा उपेन्द्र यादव आफूहरुको शरणमा आएको घोषणापत्रमा उल्लेख छ। तर एकीकरण पश्चात एक वर्ष पनि बित्न नपाउँदै यादवले आफ्नो अवसरव

दल विभाजन सम्बन्धी अध्यादेश खारेजपछि सरकार विस्तार : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को बिस्तार हुने बताएका छन्। दल विभाजन सम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति...

दल विभाजनको असर : प्रदेश २ मा जसपा र एमाले समाजवादी बलियो

जनकपुरधाम : दल विभाजनसम्बन्धी अध्यादेश जारी भएलगत्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेकपा एमाले विभाजित भए। जसको असर प्रदेश २ मा रुपमा देखा परेको छ।जसपाबाट फुटेर गएको महन्थ ठाकुर–राजेन्द्र महतो समूहले जसपा (लोकतान्त्रिक) गठन गरेका छन्। प्रदेशसभा सदस्यको गणनामा उक्त पार्टी उपेन्द्र यादव नेतृत्वको जसपाभन्दा कमजोर छ।दल विभाजनअघि यादव पक्षमा ३० सांसद थिए। अहिले ४० जना पुगेको छ। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण हुनअघि जसपाको ३० सांसद थियो। अहिले राजपाका १० जना सांस

ओलीको अध्यादेशले जन्मेको जसपा फुट्यो, देउवाको अध्यादेशले

काठमाडौं : केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेशले रातारात जोडिएको थियो, उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी। ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँग समाजवादी पार्टी फुटाउन भन्दै सोही दलका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा एमालेका नेताहरु महेश बस्नेत र किसान श्रेष्ठले होटल मेरियटमा बन्धकसमेत बनाएका थिए। तर, त्यतिबेला…

अध्यादेश माग गर्दै महन्थ ठाकुर बालुवाटारमा, उपेन्द्र यादव पक्ष झस्कियो

जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर दल विभाजन गर्ने अध्यादेश ल्याउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार बिहानै ठाकुर आफ्ना पक्षका नेता शरतसिंह भण्डारीसहित चार नेतालाई लिएर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।प्रधानमन्त्रीसँगको भेटमा नेता ठाकुरले चाँडोभन्दा चाडो दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेका थिए । ‘महन्थ ठाकुरसहितका नेताहरु बालुवाटार आउनुभएको थियो । खासगरी उहाँहरुले जसपाको आधिकारिकता नपाएपछि

ओलीलाई पछ्याउँदै देउवा

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ ।  दल फुटाउन तत्कालीन प्रधानमन्त्री ओलीले पनि संसद् छलेर २०७७ वैशाख ८ गते राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ ल्याएका थिए । तत्कालीन संघीय समाजवादी पार्टी (उपेन्द्र यादव)लाई फुटाउन ओलीले अध्यादेश ल्याएका थिए । तर, तत्कालीन राजपा र समाजवादी पार्टीबीच रातारात पार्टी एकता गर्दै जसपाको घोषणा भएको थियो । १० वैशाख २०७७ मा ओलीको कारण जसपाको घोषणा भएको थियो । ओलीकै कारण जुटेको जसपा पुनः उनकै कारण फुट्न लागेको छ । अहिले भने देउवाले  नेपाल कम्युनिस्ट प...