त्रिवि पदाधिकारी नियुक्तिमा उपकुलपति बरालमाथि राजनीतिक दबाब

त्रिविका प्राध्यापकहरूका अनुसार अहिले रेक्टर, रजिस्ट्रार र त्रिवि सेवा आयोगको रिक्त एक सदस्य पदमा भागवण्डाका लागि अनैतिक दबाब आउन थालेको हो ।