हुम्लाबाट माओवादीका कार्चेन लामा निर्वाचित

हुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुम्लाबाट नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् । उनले नेकपा एमाले उम्मेदवार दल रावललाई चार हजार आठ सय ५५ मतान्तरले पराजित गरेका हुन् । कार्चेनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए । उनीहरुबीचको मतान्तर […]

सम्बन्धित सामग्री

‍हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्व गर्दै कार्चेन लामा

सिमकोट । हुम्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का छिरिङ दम्डुल लामा कार्चेन निर्वाचित भएका छन् । लामा १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित भएका हुन् ।          उनका  निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दल रावल नौ हजार पाँच सय १६ मत ल्याएर पराजित भए । उनीहरुबीच...

हुम्लाबाट माओवादी केन्द्रका कार्चेन लामा निर्वाचित

९ मंसिर, हुम्ला । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् । उनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए । उनीहरुबीचको मतान्तर ४ हजार ८५५ रहेको छ । राप्रपाका तेजबहादुर रावतले ३७९ मत पाए ।