कांग्रेसको पदाधिकारी बैठक बस्दै : भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्ने

काठमाण्डौ – आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो दुई बजेका लागि बैठक बेलाउनुभएको हो । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा शीर्ष नेताहरुको सहभागिता रहनेछ । आजको पदाधिकारी बैठकमा नयाँ सरकार गठनका लागि माओवादी केन्द्र र जसपासँग भइरहेको छलफल तथा थप रणनीति तय गर्ने तयारी छ । भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न तथा १४ औं महाधिवेशनबारे छलफल गर्न सभापति देउवाले बैठक बोलाउनुभएको पार्टीका मुख्य सचिव कृष्ण पौडेलले जानका...

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक सुरु, शेखर पक्षका नेता अझै पुगेनन्

काठमाडौं, २६ असार । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । भ्रातृ संस्थाको विधानबारे छलफल गर्न कांग्रेसले उपसभापति पुर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बोलाएको होे । भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा पार्टी कार्यालय सानेपामा छलफल भइरहेको बुझिएको छ । डा.शेखर कोइराला पक्षको आन्तरिक भेला भर्खरै […]

सानेपामा कांग्रेस पदाधिकारी बैठक सुरु, देउवा गएनन्

काठमाडौं, २१ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकको सभापतित्व भने उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएकोले आजको बैठकको सभापतित्व खड्काले गरेका हुन् । पार्टीको अब बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेण्डाबारे छलफल गर्नको लागि पदाधिकारी बैठक बसेको हो […]

केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। भोलिका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो।पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो २ बजे बस्ने उनका सहयोगी भानु देउवाले जानकारी दिए। बैठकमा पदाधिकारीसहित पूर्व पदाधिकारीहरुलाई पनि बोलाइएको उनले बताए।सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन, समसामयिक राजनीति तथा राष्ट्रियसभाको आगामी उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल गरिने बता

कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारीबारे छलफल हुने भएको छ। बैठकमा पदाधिकारी तथा पूर्व पदाधिकारीलाई बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  साथै भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे पनि आजको पदाधिकारी बैठकमा छलफल गर्ने तयारी गरिएको छ। समसामयिक राजनीति, नयाँ सरकार गठन, विपक्षी दलहरुबीच जारी परामर्शबारे पनि बैठकमा सभापति शेरबहा