निर्मलालाई न्याय दिन डिजिटल आन्दोलन : प्रधानमन्त्रीसहितको फेसबुकमा कमेन्टको ओइरो

काठमाडौँ :  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिन माग गर्दै नेपालमा फेरि एक पटक ‘डिजिटल आन्दोलन’ अभियान चलेको छ। प्रधानमन्त्री केपी शर्मा ओली लगायतका देशका विभिन्न नेताको फेसबुकको प्रोफाइलमा गएर फेसबुक प्रयोगकर्ताले  निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न नयाँ अभ...

सम्बन्धित सामग्री

भोगाइ: अझै हिँड्नु छ हजारौं माइल

नेपालगन्जका निर्मला कुर्मी र नन्कुन्नी धोबीका लागि न्यायको लडाइँमा होमिएको लामो समय भयो, न्याय अझै नजिक छैन । निर्मलाको परिवारका सदस्यको शंकास्पद मृत्यु भयो, अनेक षड्यन्त्र गरी उनलाई पनि बेपत्ता पारियो । घटनामा संलग्नहरूविरुद्ध जति नै आवाज उठाए पनि सुनुवाइ भएको छैन । निरीह महिलाहरूमाथि यति ठूलो अन्याय भइरहँदा पनि राज्यका संरचनाहरू मौन छन् । महिलाको बाँच्न पाउने अधिकारको हनन मात्र होइन, यो मानव अधिकारकै उल्लंघन हो भन्ने जान्दा पनि स्थानीय सरकारदेखि सम्बन्धित सबै निकाय न्यायका लागि प्रतिबद्ध छैनन् । हामी आफ्नै बलबुतामा लड्नुपरिरहेको छ, आन्दोलन गर्नुपरिरहेको छ ।

आन्दोलन स्थगितपछि के भन्छिन् रूबी खान ?

काठमाडौं । न्याय माग्दै काठमाडौंको माइतीघरमा धर्नामा बसेका आन्दोलनरत पक्ष र सरकारबीच मंगलबार साँझ सहमति भएको छ । नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै अन्दोलनरत पक्षले दोस्रो चरणको आन्दोलनको ४१ दिनपछि सरकारबाट न्यायको आश्वासन पाएको हो । आन्दोलनको नेतृत्व गरिरहेकी महिला अधिकारकर्मी रूबी खानले आज माइतीघरमा पत्रकार सम्मेलन गरी...

नकुन्‍नी र निर्मलाको न्यायका लागि झापामा मार्चपास

घरेलु हिंसाका कारण ज्यान गुमाएका नकुन्नी धोबी र निर्मला कुर्मीले अझै न्याय पाएका छैनन् । उनीहरुको न्यायका लागि काठमाडौं, नेपालगन्ज लगायतका स्थानमा आन्दोलन र विरोध प्रदर्शन जारी छ । झापामा पनि उनीहरुका न्यायका लागि अभियान सुरु भएको छ ।

निर्मलालाई  न्यायको खोजी

यति बेला लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको व्यापक चर्चा भइरहेको छ । पाँचतारे होटलमा महिला हिंसा न्यूनीकरणका गोष्ठी–सेमिनारहरू पनि चलिरहेकै होलान् । एकातिर यस्तो छ, अर्कातिर सम्पत्तिकै लागि एक दशकदेखि बेपत्ता पारिएकी बाँकेकी एकल महिला निर्मला कुर्मीले न्याय पाउनुपर्छ भनेर आन्दोलन चलिरहेको छ ।

फेरि कोही न्याय खोज्न काठमाडौं आउनु नपरोस्

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीे बेपत्ता घटनामा न्यायका निम्ति संघर्षरत पक्षसित सरकारले मंगलबार गरेको सहमतिसँगै पीडित परिवार र अधिकारकर्मीहरूको आन्दोलन त स्थगित भएको छ, तर यो सम्पूर्ण प्रकरणसँगै उठेका कैयौं प्रश्न भने त्यसै सेलाउने छैनन्, सेलाउन दिनु पनि हुँदैन ।

कवितामार्फत निर्मलाको लागि न्याय माग्दै नाजिर

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ बर्ष भयो । तर, अहिलेसम्म दोषी पहिचान गरेर कारवाही भएको छैन । निर्मलाको हत्या भएपछि देशभर आन्दोलन पनि भयो । आन्दोलन मत्थर भएपनि उनको परिवारले न्याय पाएको …

निर्मलाको न्यायका लागि सुदूरपश्चिमेली युवाकाे मौनअान्दाेलन

काठमाडाैं : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन दबाव दिन सुदूर पश्चिमेली युवाले शनिबार काठमाडौंको बौद्ध स्तूपमा मौन आन्दोलन गरेका छन्।     'सरकार भेटियो, न्याय भेटिएन्'  निर्मलालाई न्याय देऊ भन्दै सुदूरपश्चिमेली युवाले बौद्ध स्तूपमा ध्यान मग्न भएर शान्तपूर्वक दीप प्र...

निर्मला हत्या प्रकरणकाे आन्दोलन एनजीओकर्मीले मोडे : कांग्रेस नेतृ संग्रौला

कञ्चनपुर – निर्मला पन्तको घटनामा एनजीओकर्मीले आन्दोलनलाई मोडेको नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले बताउनुभएको छ । ‘निर्मलाका लागि न्याय र भावी योजना’ अभियानका लागि कञ्चनपुर पुग्नुभएकी नेतृ संग्रौलाले बिहिबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका नाममा एनजीओ र आईएनजीओले सुरुदेखि घटनालाई अर्कै दिशातर्फ मोड्...

#जस्टिस फर निर्मला (फोटोफिचर)

काठमाडौं – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भैरहेको छ । पन्तको हत्यारालाई प्रहरी, प्रशासनले लुकाएको भन्दै कञचनपुरबाट सुरु भएको आन्दोलन सडकदेखि संसद भवनसम्म पुगेको छ । पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारलाई दवा...